काठमाडौं महानगरले अभियान : मानसिक स्वास्थ्य सेवा दिन घरदैलोमै
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले समुदायस्तरमै निःशुल्क मानसिक स्वास्थ्य सेवा पुर्याउने अभियान सुरु गरेको छ । महानगरले शनिबारदेखि विभिन्न सार्वजनिक स्थानमा निःशुल्क मानसिक स्वास्थ्य परामर्श शिविर सञ्चालन सुरु गरेको हो । महानगरपालिकाका अनुसार मानसिक स्वास्थ्य प्लेटफर्म…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





