काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने भएको छ । विद्युतीय शासनलाई पूर्ण रूपमा आत्मसात् गर्दै महानगरपालिकाले केन्द्र र वडा कार्यालयहरूबाट प्रवाह हुने सेवा, अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





