काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा
३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । यस पटक विगत वर्षहरूमाझैँ काठमाडौंको ऐतिहासिकता, सांस्कृतिक सम्पदा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





