काठमाडौं महानगरबाट तीन हजार ७३५ विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





