काठमाडौं आइपुगे शान्ति दूत ‘अलोका’ सहित भिक्षुहरूको टोली
काठमाडौं । शान्ति, नैतिकता र सचेतनाको सन्देश फैलाउँदै विश्वका विभिन्न देशमा हजारौँ माइल पैदल यात्रा गरेका भियतनामी बौद्ध भिक्षु भन्ते पन्ना काराको नेतृत्वमा रहेको टोली सोमबार काठमाडौं आइपुगेको छ । टोलीसँग अन्तर्राष्ट्रिय शान्ति दूतका रूपमा परिचित ‘अलोका’ नामक कुकुर पनि रहेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





