कास्कीका पालिकाको बजेट : दबाबमा पोखरा, अरूको पैसा खर्च हुन सकेन
पोखरा । पोखरा महानगरपालिकामा यसपालि सञ्चालन भएका योजनाको भुक्तानी दिन समस्या छ । करिब ५० करोड हाराहारी आगामी वर्षका लागि भुक्तानी दायित्व सर्ने महानगरले जनाएको छ । अपेक्षाकृत आन्तरिक आम्दानी नभएपछि पोखरा महानगर दबाबमा परेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





