कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
सुर्खेत । कर्णालीमा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ । चालु आर्थिक वर्षमा यो मन्त्रालयका लागि २ अर्ब ५७ करोड बराबर बजेट थियो । तर आगामी आर्थिक वर्ष २०८३/०८४ लागि २ अर्ब ५२ करोड
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





