कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती
१६ असार, काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायका अनुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





