कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको अधिवेशन स्थगित गराउन माग गर्दै केन्द्रीय कार्यालय र निर्वाचन आयोगमा उजुरी परेको छ । सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके)ले निर्वाचन प्रक्रिया स्थगित गरी पाउँ भनेर उजुरी दिएका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





