कर्णाली प्रदेश सरकारद्वारा ७९ स्थानीय तहलाई साढे ५ अर्बभन्दा बढी बजेट
सुर्खेत । कर्णाली सरकारले प्रदेशभित्रका स्थानीय तहलाई उपलब्ध गराउँदै आएको अनुदानमा व्यापक वृद्धि गरेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष (२०८३/०८४) का लागि प्रदेश सरकारले २० प्रतिशत अनुदान वृद्धि गरेको हो । प्रदेशका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





