कर्मचारीमाथि दुर्व्यवहारको आरोपमा वडाध्यक्षलाई नियन्त्रणमा लिएर सोधपुछ
२ असार, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला कार्यान्वयनका लागि खटिएको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई सोमबार बेलुका पक्राउ गरिएको हो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





