कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र बोर्ड हटाउन निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्मचारी ट्रेड युनियनहरूलाई सात दिनभित्र कार्यालय छाड्न र साइन बोर्ड हटाउन निर्देशन दिएको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । सूचनामा भनिएको छ,‘‘काठमाडौँ जिल्लास्थित विभिन्न सरकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





