कर्मचारी हटाएर एआईमार्फत कन्टेन्ट र विज्ञापन समीक्षा गर्दै मेटा
१५ असार, काठमाडौं । मेटा कम्पनीले आफ्ना कर्मचारीहरूलाई एआई टुलहरूबाट विस्थापित गर्ने योजनालाई तीव्रता दिएको छ। यसअन्तर्गत कम्पनीले यो वर्षको अन्त्यसम्ममा फेसबुक र इन्स्टाग्रामलगायतका प्लेटफर्ममा आउने धेरैजसो कन्टेन्ट र विज्ञापनहरूको समीक्षा गर्न ‘लार्ज ल्याङ्ग्वेज मोडेल’…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





