कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले समात्यो लागुऔषध
३१ जेठ, काठमाडौं । कारको टायरमा गोली हानेर ललितपुरमा प्रहरीले लागुऔषध बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले ठूलो मात्रामा लागुऔषध बरामद गर्नुका साथै तीन जना पक्राउ पनि गरेको छ । पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका ३५ वर्षीय जितेन्द्र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





