कारागारमा थियो अभिषेक गिरीको ‘रजगज’
१४ असार, विराटनगर । अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरी ५ चैत २०७९ मा कारागारबाट बाहिरिँदै गर्दा विवादस्पद पृष्ठभूमिका अभिषेक गिरीले भनेका थिए,’हिजो अन्जानमा गल्ती भयो, अब सामाजिक काममा लाग्छु ।’ गल्तीको प्रायश्चित गरेर बाहिर आएको बताउँदै उनले सामाजिक काम गर्नका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




