कफीको जन्मस्थल गुल्मीमा व्यावसायिक खेती विस्तार, २७० हेक्टरमा पुग्यो क्षेत्रफल
१४ असार, गुल्मी । नेपालमा कफी खेतीको उद्गमस्थल मानिने गुल्मीमा पछिल्ला वर्षहरूमा व्यावसायिक कफी खेती उल्लेखनीय रूपमा विस्तार हुँदै गएको छ । सरकारी प्रोत्साहन, अनुसन्धान तथा बढ्दो अन्तर्राष्ट्रिय मागका कारण जिल्लामा कफी खेती गर्ने किसान र खेतीको क्षेत्रफल दुवै बढिरहेका छन् । हाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





