Wednesday, June 17, 2026
News

कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

३ असार, कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको…

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउNews

खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ

काठमाडौँ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक

Ratopati
जनयुद्धको इतिहास जोगाउन रुकुम-रोल्पामा सातौं गुरिल्ला म्याराथन सुरुNews

जनयुद्धको इतिहास जोगाउन रुकुम-रोल्पामा सातौं गुरिल्ला म्याराथन सुरु

३ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका र रोल्पाको थबाङ गाउँपालिका को साझेदारीमा सातौं अल्ट्रा संयुक्त गुरिल्ला म्याराथन प्रतियोगिता बुधबार बिहान सुरु भएको छ । प्रतियोगिता बिहान ७ बजेर २० मिनेटमा भूमे–६ महतबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। तत्कालीन माओवादीले २०५२…

Online Khabar
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारीNews

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुङ्गा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण…

Ratopati
‘जीवनबुटी’ ले जीवन नै जोखिममाNews

‘जीवनबुटी’ ले जीवन नै जोखिममा

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यार्सागुम्बा खोज्ने क्रममा २०७९ सालयता डोल्पामा १८ जनाको मृत्यु भएको छ, ५२ जना बिरामी परेका छन्।...

Nagarik News