कञ्चनपुरमा ‘डीएपी’ मल अभाव
कञ्चनपुर । जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि डिएपी मल अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




