कांग्रेसमा केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने
काठमाडौँ। नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि बन्नका लागि केन्द्रीय सदस्यहरूलाई पनि वडा तहबाटै प्रतिस्पर्धा गरेर आउनुपर्ने नयाँ नियम बनाएको छ। उपसभापति विश्वप्रकाश शर्माले जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहलाई पार्टीभित्रको आन्तरिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





