कांग्रेस विवाद : विराटनगरमा इतर समूहको भेला, कोको हुँदैछन् सहभागी ?
३० जेठ, विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र एकताका लागि दबाब सिर्जना गर्न विराटनगरमा आइतबार बृहत् भेला आयोजना गर्दैछ । नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले पार्टीलाई एकढिक्का बनाउन शीर्ष नेताहरूको उपस्थितिमा भेला हुन लागेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





