कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । महामन्त्री घिमिरे र नेता डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो । महामन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





