कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
काठमाडौँ । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा डिमोक्रेटिक रिपब्लिक अफ (डीआर) कंगोसँग अप्रत्याशित बराबरीमा रोकिएपछि पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले समर्थकहरूलाई निराश नहुन आग्रह गरेका छन् । खेल सकिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिँदै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





