कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
काठमाडौँ । नेपाल सरकारले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई बक्यौता विवरण अद्यावधिक गरी पुराना जरिवाना तथा दस्तुर मिनाहा गराउने अवसर प्रदान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालयले बुधबार सूचना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





