कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको प्रदर्शन (फोटोफिचर)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले १२ बर्षको मेहनत खेर जिम्मेवार को?…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





