कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
विराटनगर । विगतमा अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरेका अभिषेक गिरीले अवैध असुली धन्दा रोकेनन् । गिरीमाथि कारागारमा रहँदा मात्र नभई बाहिर निस्किएपछि पनि कारागारको आन्तरिक प्रशासन र आर्थिक कारोबारमा अनाधिकृत हस्तक्षेप गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




