जोर्डन हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा जारी खेलमा जोर्डनले दोस्रो हाफको सुरुमै गोल फर्काउँदै साविक विजेता अर्जेन्टिनाविरुद्धको अन्तर घटाएको छ। डलास स्टेडियममा जारी खेलको ५५औँ मिनेटमा मुसा अल तामारीले एहसान हद्दादको पासमा गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





