जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन
कैलाली । जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ। किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन्। भेटेरिनरी अस्पताल तथा पशु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





