झुक्किएर बल आएछ भने बालेनको खुट्टामा पास गर्ने जिम्मा मेरो: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झुक्किएर आफ्नो खुट्टामा बल आए पनि त्यो बल आफूले पार्टीका बरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहको खुट्टामा पास गर्ने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





