झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८२ करोडमा सीमित
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.५० अंकले घटेर २६५१.५२ विन्दुमा झरेको हो । त्यसदिन ३३८ कम्पनीको २ अर्ब ८३ करोड ८२ लाख ७९ हजार ४११ रुपैयाँको कारोबार भएको छ । The post झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८२ करोडमा सीमित appeared…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





