‘झिंगे दाउ २’ को मार्मिक गीत ‘महिमा आमाको’ सार्वजनिक
काठमाडौं । कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





