झापामा विश्वप्रकाश शर्मा र कृष्ण सिटौलाबिच छलफल
विराटनगर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता कृष्णप्रसाद सिटौलाबिच गृहजिल्ला झापामा करिब २० मिनेट भेटवार्ता भएको छ । उपसभापति शर्माका दिवंगत काका तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा श्याम भण्डारीप्रति समवेदना व्यक्त गर्न सिटौला धुलाबारीस्थित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





