झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




