झापामा कृष्ण सिटौला र विश्वप्रकाशबीच छलफल, के विषयमा भयो कुराकानी ?
२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको छ । दुई नेताबीच मंगलबार गृहजिल्ला झापामा छलफल भएको हो । उपसभापति शर्माका काका बितेको पाँचौं दिन समवेदना दिन पुगेका सिटौलासँग उनले १० मिनेटजति कुराकानी गरेका हुन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





