झापामा बाढीले अलपत्र परेका ७ जनाको सकुशल उद्धार
१ असार, काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा वर्षापछि आएको आकस्मिक बाढीका कारण खोला किनारमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार बुद्धशान्ति गाउँपालिका–७ स्थित गौडाखोलामा शनिबार बेलुका पौडी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





