झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण गरेनन्
काठमाडौँ । पछिल्लो समय स्वास्थ्य बीमा नवीकरण नगर्नेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार झन्डै ३८ लाख नागरिकले स्वास्थ्य बीमा नवीकरण नगरेको देखिएको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लले हालसम्म
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





