जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनमा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३८ वर्षिय टेक बहादुर तामाङलाई मङ्गलबार काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ जरखुबाट पक्राउ गरेको प्रहरी वरिष्ठ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





