जेन-जी आन्दोलन वामपन्थीलाई कमजोर पार्ने षडयन्त्र भएको केपी ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको राजनीतिक घटनाक्रमलाई लोकतन्त्र र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित भएको प्रतिगामी षड्यन्त्रका रूपमा टिप्पणी गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





