जेलेन्स्कीसँग भेट्ने ट्रम्पको घोषणा, रुसलाई शान्ति सम्झौतामा आउन आग्रह
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग बुधबार भेटवार्ता गर्ने बताएका छन् । साथै उनले रुसलाई युक्रेन युद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा आउन आग्रह गरेका छन् । फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





