जातीय भेदभाव हटाउन सांसदकाे माग
काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले जातीय भेदभाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेदभाव हटाउन राज्यका तर्फबाट क्षमायाचना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




