जतिबेला पनि निद्रा लागिरहन्छ ?
काठमाडौं । सधैं निद्रा लाग्नु निद्रासँग मात्र सम्बन्धित हुँदैन । स्वास्थ्यसँग सम्बन्धित विविध कारणले पनि यस्तो हुन सक्छ । यदि तपाईँले रातमा पर्याप्त निद्रा लिनुभएको छैन भने, दिनभर निद्रा लाग्नु निद्राको कमीको कारणले हुन सक्छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





