जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल
नेकपा एमालेका नेता ईश्वर पोखरेलले जुनसुकै किसिमका बाधा व्यवधान भए पनि तथा आरोप–लाञ्छना लगाइए पनि आम पार्टीपंक्ति र जनअपेक्षाअनुसार पार्टी पुनर्गठन हुने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




