जर्मनीमाथि इक्वेडरको ऐतिहासिक जित
काठमाडौं । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह ‘इ’ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २-१ ले हराएको हो । यो जितसँगै दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विश्वकपको अन्तिम ३२ मा प्रवेश गरेको छ । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७- १ र आइभरीकोस्टलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





