Sunday, June 14, 2026
Sports

जर्मनीलाई छेटौं मिनेटमै अग्रता

जर्मनीलाई छेटौं मिनेटमै अग्रता

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले छैटौं मिनेटमै अग्रता लिएको छ । फेलिक्स एनमेचाले खेल सुरु भएको छैटौं मिनेटमै गोल गर्दै चार पटकको विश्व च्याम्पियन जर्मनीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघिSports

दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जर्मनी र कुरासाओबीच जारी खेलमा जर्मनीले आफ्नो अग्रतालाई अझ फराकिलो बनाएको छ । दोस्रो हाफ सुरु भएको केही समयमै खेलको ४७औं मिनेटमा मिडफिल्डर जमाल मुसियालाले उत्कृष्ट गोल गर्दै जर्मनीलाई ४-१

Ratopati
जर्मनीलाई पहिलो हाफमै ३-१ को अग्रताSports

जर्मनीलाई पहिलो हाफमै ३-१ को अग्रता

३१ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा जर्मनीले हाफ टाइमसम्म ३-१ को अग्रता बनाएको छ । ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा जर्मनीका लागि फेलिक्स एनमेचा, निको स्लोटरबेक र काई हाभार्ट्जले एक-एक गोल गरे । एनमेचाले छैटौं मिनेटमै गोल गर्दै…

Online Khabar
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघिSports

काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध आफ्नो अग्रतालाई थप फराकिलो बनाएको छ । पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा स्ट्राइकर काइ हाभर्ट्जले पेनाल्टी मार्फत गोल गर्दै जर्मनीलाई ३(१

Ratopati
फिफा विश्वकप २०२६ : जर्मनीलाई फेरि अग्रताSports

फिफा विश्वकप २०२६ : जर्मनीलाई फेरि अग्रता

३१ जेठ, काठमाडौं । जर्मनीले फिफा विश्वकप २०२६ अन्तर्गत कुरासाओ विरुद्धको खेलमा फेरि अग्रता लिएको छ । सेन्टरब्याक निको स्लोटरबेकले ३८औं मिनेटमा गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाएका थिए । नाथनियल ब्राउनको कर्नरमा निकोले हेड मार्फत गोल गरेका हुन् । यसअघि फेलेक्स एनमेचाले छैटौं…

Online Khabar
स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रताSports

स्लोटरबेकको गोलमा जर्मनीले लियो २–१ को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह इ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध पुनः अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ३८औं मिनेटमा जर्मनीका डिफेन्डर निको स्लोटरबेकले गोल गर्दै टोलीलाई २(१ को स्थितिमा

Ratopati
जर्मनी विरुद्ध कुरासाओको ऐतिहासिक गोलSports

जर्मनी विरुद्ध कुरासाओको ऐतिहासिक गोल

३१ जेठ, काठमाडौं । पहिलो पटक विश्वकप खेलिरहेको क्यारेबियन राष्ट्र कुरासाओले जर्मनी विरुद्ध फिफा विश्वकप २०२६ मा ऐतिहासिक गोल गरेको छ । पहिलो पटक विश्वकपमा छनोट भएको कुरासाओले चार पटकको विश्व विजेता जर्मनी विरुद्ध डेब्यु खेलमै गोल गरेको हो । एक गोलले पछि परेको स्थितीमा लिभानो…

Online Khabar