जर्मनीको सुरुवाती अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को खेलमा जर्मनीले कुरासाओ विरुद्ध सुरुवाती अग्रता लिएको छ। खेल सुरु भएको छैटौं मिनेटमै मिडफिल्डर फेलिक्स नमेचाले गोल गर्दै जर्मनीलाई १ञ्० को अग्रता दिलाएका हुन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




