Thursday, June 25, 2026
Politics

जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र

जर्मन सरकारले राहदानी ठेक्का प्रकरणमा नेपाल सरकारलाई पठायो कडा विरोधपत्र

जर्मन सरकारले नेपालको राहदानी छाप्ने ठेक्का पाएका जर्मन कम्पनीहरूलाई 'बिनाप्रमाण' भ्रष्टाचारको आरोप लगाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, भौतिक संरचनामा ठूलो क्षतिPolitics

भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, भौतिक संरचनामा ठूलो क्षति

एक शताब्दीभन्दा बढी समयमा भेनेजुएलामा गएका दुई ठूला विनाशकारी भूकम्पका कारण बिहीबार दिउसोसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको त्यहाँको सरकारले पुष्टि गरेको छ । भूकम्पमा परी राजधानी र नजिकैका धेरै भवनहरूमा व्यापक क्षति पुगेको छ । बिहीबार स्थानीय बासिन्दाहरू आफ्नै क्षमतामा हराएका…

Online Khabar
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’Politics

‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’

पुरञ्जन आचार्य नेपालका एक निर्भीक र प्रभावशाली राजनीतिक विश्लेषक हुन्। आन्तरिक राजनीति, लोकतान्त्रिक प्रक्रिया र नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई सूक्ष्म रूपमा विश्लेषण गर्ने बौद्धिक व्यक्तित्वका रूपमा उनी परिचित छन्। उनी राजनीतिक समन्वय र रणनीति निर्माणमा

Ratopati
स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मतPolitics

स्वर्णिम वाग्लेलाई प्रवासका प्रतिनिधिको सबै मत

११ असार, काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट डा. स्वर्णिम वाग्लेले शत प्रतिशत मत पाएका छन् । जारी महाधिवशेनमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा प्रवासबाट १७० प्रतिनिधिमध्ये ४९ मत…

Online Khabar
प्रतिबद्धता विपरीत कोशी प्रदेश खेलकुदमा भागबण्डाको हिस्सेदार बन्यो कांग्रेसPolitics

प्रतिबद्धता विपरीत कोशी प्रदेश खेलकुदमा भागबण्डाको हिस्सेदार बन्यो कांग्रेस

कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारमा रहेको कांग्रेसले प्रदेशका खेलकुदका समितिहरूमै आधा भागमा नियुक्ति लिएको छ।

Setopati
रास्वपा महाधिवेशन- प्रवास प्रतिनिधिहरूले हालेको भोट प्राप्त नहुँदा गणनामा ढिलाइPolitics

रास्वपा महाधिवेशन- प्रवास प्रतिनिधिहरूले हालेको भोट प्राप्त नहुँदा गणनामा ढिलाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो महाधिवेशन अन्तर्गत पहिलो चरणमा केन्द्रीय सदस्यहरूका लागि मतदान सम्पन्न भए पनि गणना सुरू भएको छैन।

Setopati