जापानको दोस्रो गोलसँगै ट्युनिसियाविरुद्ध २–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को ट्युनिसिया र जापानबिचको खेलमा जापानले अग्रता दोब्बर बनाएको छ। खेलको ३१औं मिनेटमा जापानका ए उएदाले गोल गर्दै टोलीलाई २–० को मजबुत अग्रता दिलाएका छन्। यसअघि खेलको चौथो मिनेटमै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




