जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Newsकाठमाडौँ । तनहुँको आबुखैरेनीबाट त्रिशूलीमा हाम फाल्न खोजेका एक जना युवकलाई प्रहरीले उद्धार गरेको छ । आबुखैरेनी–४ स्थित पुरानो मुग्लिङ पुलको लट्ठाबाट त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका
Newsबालबालिकामा थाहै नपाइने गरी इम्युन कमी समस्या र बाथरोग झाँगिने गर्छ । तर हामीकहाँ सचेतना कमीले गर्दा अझै पनि यी रोग जनस्तरमा र चिकित्सक क्षेत्रमा नसोचिने, सबै समस्यालाई ‘भिटामिन डी कमी’ वा ‘युरिक एसिड ज्यादा’
Newsकाठमाडौं महानगरपालिको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग नियन्त्रणका लागि लार्भा खोज र नष्ट गर कार्यक्रम सञ्चालन गर्ने भएको छ।...
Newsधनकुटमा चालु आर्थिक वर्षमा हालसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ । जसमा सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा २५ जनामा संक्रमण देखिएको हो ।
Newsकैलालीको गोदावरीमा निर्माणाधीन सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।
Newsकैलालीमा विद्यालयबाट हराएकी एक बालिका खोला किनारमा मृत फेला परेकी छन्।