जलवायुमैत्री प्रविधि र उत्पादन वृद्धि लक्ष्यसहित खुमलटारमा मनाइयो धान दिवस
१५ असार, काठमाडौं । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशभरि २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले विशेष रोपाइँ महोत्सव आयोजना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





