जलबिरेमा पहिरो जाँदा मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध
१८ असार, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





