जहाँ बब मार्ले आएको विश्वासले बनेको छ 'सानो जमैका'
मुक्तिनाथ र क्यारिबियन टापू जमैकाबीच कुनै प्रत्यक्ष सम्बन्ध छैन। तर यही हिमाली बस्तीमा केही मानिसहरू विश्वस्त छन् कि एक समय बब मार्ले यहाँ आएका थिए। अनि यही विश्वासले नेपालको हिमालयको काखमा एउटा सानो जमैका बन्यो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




